देश

इटहरीका वडाध्यक्ष चौधरीको निधन

इटहरी, वैशाख ४ इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ। पित्तथैलीको क्यान्सरबाट ग्रसित ५५ वर्षीय चौधरीको गएराति निधन भएको हो। एक वर्षअघि भारतबाट उपचार गराएर

राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपाली आउन पाउने : यूएनकै विमानले ल्याउने

काठमाडौं, बैशाख ४सरकारले अफगानिस्तानमा रहेर राष्ट्रसंघीय कार्यालयमा कार्यरत नेपालीलाई घर फर्कने स्वीकृति दिएको छ। त्यहाँ कार्यरत नेपालीले त्यहाँ भन्दा नेपालमा रहन सुरक्षित हुने बताएपछि राष्ट्रसंघले नै उनीहरुलाई फर्काउन पहल गरेको

४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं, बैशाख ४गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो । नेपाल २०७२

रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारी

काठमाडौं, बैशाख ४कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रपमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा

काेराेना महामारी: र्‍यापिड टेस्टमा पाेजेटिभ पीसीआरमा नेगेटिभ

काभ्रे, बैशाख ४र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी

तातोपानी नाकामा स्थानीयको अवरोध

सिन्धुपाल्चोक, बैशाख ४कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले

र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले मानेनन्

धादिङ, बैशाख ४मंगलबार अपराह्न जिल्लामा पहिलोपटक कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा ज्वालामुखी गाउँपालिका- ३ का २७ वर्षीय युवामा पोजिटिभ नतिजा निस्कियो। उनलाई थप परीक्षणका लागि ११ किमि टाढाको सदरमुकामस्थित आइसोलेसन

र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएपछि पूरै वडा सिल

धादिङ, बैशाख ४ज्वालामुखी गाउँपालिकाले वडा नं ३ लाई पूरै सिल गर्न माइकिङ गर्दै सूचना जारी गरेको छ। आजैबाट वडा सिल गर्न लागिएको गाउँपालिकाले जनाएकाे छ। ‘आशंका गरिएका युवाको अन्तिम रिपोर्ट

मिट सपलाई दुई लाख जरिवाना

काठमाडौं, बैशाख ४वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ

जहाँ लकडाउन तोडे जरिवाना हुन्छ

जुम्ला बैशाख ३ जुम्लाको घोडेगाउँमा लकडाउन उलंङ्घन गरेर गाउँ छोडेर जानेलाई पाँच सय रुपैयाँ जरिवाना छ। गाउँभित्र प्रवेश गर्नेलाइ एक हजार रुपैयाँ। गाउँमा त्यो नियम लागेपछि आउजाउ गर्ने ह्वात्तै घटेको