देश

ट्रस्टको जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणा तयार

काठमाडाैँ, फागुन २४ नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन्। हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा

आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी

काठमाडाैँ, फागुन २४आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु

जापानी ठेकदार कम्पनीले किन गर्‍यो सेनाको विस्फोटक पदार्थ अस्वीकार ?

काठमाडौं,फागुन २४जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ। सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

काठमाडौं, फागुन २४ सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ। कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने

गाँजाखेती कति सहज ?

काठमाडौं, फागुन २४ नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो। गाँजाको औषधीय गुण र

मौसम : वर्षा र हिमपात

काठमाडौं, फागुन २४ देशका अधिकांश भू-भागमा वर्षा र हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

श्रृंखलाबद्ध चोरीले त्रास बढायो

इनरुवा, फागुन २३ इनरुवा–६ को मधेशा क्षेत्रमा चोरीका घटना बढेका छन् । श्रृंखलाबद्ध चोरीका घटना हुन थालेपछि असुरक्षाको भयले स्थानीयबासी त्रस्त बनेका छन् । यही साताभित्रै मधेशाका दुई घरबाट लाखौंको

काँग्रेसमा थपिए ११ केन्द्रीय सदस्य

काठमाडौं, फागुन २३ नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । काँग्रेस केन्द्रीय

औषधि उत्पादक संघले भन्योः नेपाललाई पुग्दो औषधि मौज्दात छ

काठमाडौं, फागुन २३ नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९

अध्यक्ष अर्यालद्वारा पदभारग्रहण, न्यूनतम पारिश्रमिक लागु गराउने प्रतिबद्धता

काठमाडौं, फागुन २१ न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । आज पदभार ग्रहण गर्दै उहाँले सरकार, नेपाल