देश

आजको मौसम पूर्वानुमान: मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना

काठमाडौं, फागुन २० मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको भन्दै आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।

नशालु पदार्थ खुवाएर घरधनीलाई नै लुटपाट

गोरखा, फागुन २० गोरखामा नशालु पदार्थ खुवाएर घरधनीलाई लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । गएकाे माघ २५, २६ र फागुन ८ गते गाेरखाका विभिन्न ठाउँमा चोरीमा संलग्नलाई कावासोती

विशेष अदालतमा मुद्दाको चाप

काठमाडौं, फागुन २० इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने

‘उपत्यका प्रहरी केन्द्रमातहत कि प्रदेश भन्ने अन्योलमा गृह’

काठमाडौं, फागुन २० कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको हो । उपत्यका प्रहरीलाई

पूर्वराजा ज्ञानेन्द्रले दिल्लीबाट ल्याए यस्ताे सन्देश, नेपालमा ठूलो राजनीतिक हलचल !

काठमाडौं, फागुन २० २०७६ साल फागुन ४ गते भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह २०७६ साल फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुगेका

सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा!

काठमाडौं, फागुन २० एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर

कोरोना भाइरसको जोखिम, होलीमा विशेष ध्यान दिन डाक्टरको सुझाव

काठमाडौं, फागुन २० कोरोना भाइरसको जोखिम बढेको भन्दै होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने भन्दै पानीमा भिज्दा तथा

मिर्गौला प्रत्यारोपणपछि नयाँ ऊर्जासहित काममा फर्कन्छुः प्रधानमन्त्री

काठमाडौं, फागुन १९ मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई भिडियो सन्देश दिँदै पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

इन्धनमा कर नथप्न सांसदको माग

काठमाडौं, फागुन १९ भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको

चीनबाट ल्याइएका १७५ नेपालीमा छैन कोरोना संक्रमण

काठमाडौं, फागुन १९ चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि