देश

हेल्थ डेक्समा कोरना भइरस चेक जाँचका लागि थर्मोमिटर र बिपी सेट मात्र

रसुवा, माघ १६ रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो। डेस्कमा दुईवटा थर्माेमिटर र दुईवटा बिपी सेट मात्रै भएको

भाडादर लागू नगर्ने सवारीसाधनलाई कारबाही गरिने, अनुगमनमा खटिए प्रहरीका ४० युनिट

काठमाडौं, माघ १६ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

काठमाडौं, माघ १५ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

घनाबस्तीबीच कारागार—सुरक्षा चुनौती

वीरगञ्ज, माघ १५ घनाबस्ती, छेउमै सार्वजनिक बाटो, चारैतिर कोलाहलका बीचमा रहेको वीरगञ्ज कारागारमा सुरक्षा चुनौती बढ्दै गएपछि कैदीबन्दी असुरक्षित हुन थालेका छन् । कारागारभित्र ब्लक सिस्टमको अभाव, आन्तरिक सुरक्षा र

क्रसर उद्योगले टेरेनन् निर्देशन

बनेपा, माघ १५ जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती

महाधिवेशन ७७ चैतमा, एमसीसीबारे ‘ब्रिफिङ’

काठमाडौं, माघ १५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो । राष्ट्रिय सभागृहमा बुधबार

‘न समयमै विक्री गर्न पाउँछौं, न तोकेको मूल्य’

अंकुश कुँवर धनगढी, माघ १५ कञ्चनपुरको पुनर्वास नगरपालिका विकास बस्तीका उखु किसान रामशरण रानाले उखु लगाएको खेतमा हिउँदे बाली लगाउन पाउनुभएन । मंसिरमै काटेर बेचिसक्नुपर्ने उखु समयमै विक्री गर्न नसक्दा

कक्प्युटर अधिकृत घुससहित रंगेहात पक्राउ

बिराटनगर, माघ १५ आन्तरिक राजश्व कार्यालय चितवनमा कक्प्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारी घुस लिँदैगर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित अधिकारीलाई घुस

वीरेन्द्रनगरको टिपरको दुर्घटनाले लियो नयाँ मोड, युवतीले गरिन् आत्महत्या

सुर्खेत , माघ १५ सुर्खेतको वीरेन्द्रनगर –४ मा टिपर दुर्घटनाले नयाँ मोड लिएको छ। टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेपछि घटनाले नयाँ मोड

कोरोना भाइरसका कारण रसुवागढी नाका बन्द हुने

काठमाडौं, माघ १५उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण