देश

कर्णाली नदीमा जीप खस्यो, चालक बेपत्ता

कालिकोट, फागुन १३ कर्णाली करिडोरमा जीप खसेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा बिहान १० बजेतिर जीप कर्णालीमा खसेको हो । १ च ४१४१

मिस नेपाल २०२० को आवेदन खुला, यस्तो छ मापदण्ड

काठमाडौं, फागुन १३ मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ । सोमबारबाट खुला

किन बन्दैछ सुनसान बन्दै ठमेल?

काठमाडौं, फागुन १३‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १३मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

काठमाडौँ, फागुन १३कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटमा

बाँदर धपाउन ४० लाख रुपैयाँ विनियोजन

हेटौंडा, फागुन १२ वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बाँदर व्यवस्थापन गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँदरबाट पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका

२ कराेडकाे लागतमा पशुपतिनाथ मन्दिरकाे सजावट!

काठमाडौं, फागुन १२ काठमाडाैँकाे पशुपतिनाथमा यस शिवरात्री धुमधामकाे साथ मनाइएकाे छ। गत वर्षहरू भन्दा याे वर्ष निकै सजावटका साथै राेचक देखिने गरी मन्दिर सिंघारिएकाे थियाे। यसपटकको महाशिवरात्रिको राम्रो पक्ष भनेको

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

चितवन, फागुन १२ छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन

ओलीकाे जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित

काठमाडाैँ, फागुन १२नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा छोराछोरीको

कम्युनिस्ट प्रधानमन्त्री ओलीको राजसी जन्मोत्सव!

काठमाडौं, फागुन १२कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ