देश

रक्सीको नशामा सवारी चलाउँदा दुर्घटना, सात जनाको मृत्यु

धादिङ , माघ ८ मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ

आगो फुक्ने ढुङ्ग्रो प्रहार गरी हत्या, एक घाइते

धादिङ, माघ ८ उत्तरी धादिङको दार्खामा मंगलबार फुक्ने ढुङ्ग्रोले प्रहार गरी एकजनाको हत्या भएको छ । ढुङ्ग्रो प्रहारबाट खनियाँबास गाउँपालिकास्थित दार्खाको घ्याङ्साका सन्ते भनिने सन्त तामाङको ज्यान गएको हो ।

गाउँपालिका कार्यालयमा आगजनी, नेकपाका जिल्ला अध्यक्षको घरमा बम

बैतडी , माघ ८ बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।

भारतीय आठ पर्यटकको मृत्यु, तातो भएन भन्दै हिटर मागेका थिए

हेटौंडा, माघ ८ नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाल घुम्न आएका आठ जना भारतीय नागरिकको निस्सासिएर मृत्यु भएको छ । काठमाडौं, पोखरालगायतका स्थान घुमेपछि मकवानपुरको सिमभञ्ज्याङ, दामन, पालुङलगायतका पर्यटकीय स्थल

५८ पटक पेसी चढ्दा पनि फैसला भएन

काठमाडौं, माघ ८ सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको

सरकारकै निगरानीमा फेरि ठगिए उखु किसान

काठमाडौं, माघ ८ चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (७ माघ) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो । सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस

ट्रक दुर्घटनामा ६ जनाको मृत्यु

धादिङ, माघ ७ मंगलबार अपरान्ह धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामिरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’

काठमाडौं, माघ ७ धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न पासिङ जोन निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रँदा अथवा रोकिएर रहँदा

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

राजविराज, माघ ७ पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार

चारआली–केचना चक्रपथको काम शुरु

झापा, माघ ७ मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग