देश

दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौँ, फागुन १४हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन

मेघ गर्जनसहित बर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १४पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका

प्रदेश १ का मुख्यमन्त्री राईले गरे ठूलो षडयन्त्रको पर्दाफास ! विदेशी शक्तिको पनि संलग्नता

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले सङ्घीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी

कालापानीबाट भारतीय सेना लखेट्न भीम रावलले लिए कडा एक्सन, ओलीले मान्लान ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता भीमबहादुर रावलले कालापानीबाट भारतीय सेना हटाउन सरकारलाई उपयासहितको सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै रावलले सेना फिर्ता पठाउनका लागि

यी हुन नेकपाका हिम्मतिला सांसद, प्रधानमन्त्रीलाई काउन्टर दिँदै संसदमै राखे यस्तो माग

नेकपाकै सांसद प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीकाे पक्षमा काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन्

१९ तोला सुनसहित पक्राउ

लहान, फागुन १३ प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल

नेपाल ट्रष्टको जमिनमा बाबुरामको बक्रदृष्टिः श्वेतपत्र

काठमाडौं, फागुन १३ सरकारले करिब ७ वर्षअघि तत्कालिन डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट मोहीका नाममा कायम गरिएको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालेको छ ।

कस्तो बन्दैछ नेकपाको अत्याधुनिक भवन ?

काठमाडौं, फागुन १३ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले

गति लियो हुलाकी राजमार्गले, ३८५ किमी कालोपत्र

काठमाडौं, फागुन १३ हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५

‘भ्रष्टाचारको आरोपमा गगन थापामाथि छानविनको माग’

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष ऐर महरले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकाले छानविन हुनुपर्ने माग गरेका छन् । गगन थापामाथि बाख्रा काण्ड, १४