देश

ठगलाई मुक्का नहानेर के फूलमाला लगाइदिनु त: मनाङे

पोखरा, माघ ९प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले एन्फा कास्की अध्यक्षले आफैले ठगी र भ्रष्टाचार गर्ने अनि आफै ठूलठूलो कुरा गरेकाले झापड हानेको बताएका छन्। मनाङेले मंगलबार एन्फा कास्की

यसरी छानिँदै छन् राष्ट्रियसभाका १८ सदस्य

काठमाडौं, माघ ८ राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको

घुस अभियोगमा वन कार्यालय प्रमुख पक्राउ

रुपन्देही, माघ ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ । वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग

आफ्नो सेवा सुविधा सामाजिक काममा

पोखरा, माघ ८ गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएबापत प्राप्त गरेका सम्पूर्ण सेवा सुविधा सामाजिक काममा खर्चिनुभएको छ । उहाँले आज पोखरामा पत्रकार सम्मलेन गरी निर्वाचनका समयमा आफूले

तस्करले थापेको पासोमा चितुवा

कञ्चनपुर, माघ ८ तस्करले थापेको धरापमा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो । वन कार्यालयका प्रमुख अजयविक्रम

कैलालीमा ऐनविपरितका सूतिजन्य पदार्थ, अनुगमन थालिएपछि लुकाइँदै

धनगढी, माघ ८ कैलालीमा सूर्तिजन्य पदार्थ नियमनका लागि जिल्ला सूर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले बजार अनुगमनलाई तीब्रता दिएको छ । समितिले अनुगमनलाई तीब्रता दिएपछि चेतावनीमूलक सन्देश नभएका वा मापदण्ड

औषधि खुवाएर बलात्कार गर्ने प्रवृत्ति बढ्यो, अटोलाई उपत्यका बाहिर जान रोक

सुर्खेत – घटना १ : गत पुस ९ गतेको घटना हो । वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिक अटोरिक्सामै किशोरीमाथि बलात्कार भयो । रोकी राखेको अटोरिक्सा प्लाष्टिकले छोपेको अवस्थामा थियो । अटो हल्ली

जब ‘महाराज’ विमानस्थलको भीआईपी कक्षमा देखिए

काठमाडौँ , माघ ८ गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो । कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा ।

रक्सीको नशामा सवारी चलाउँदा दुर्घटना, सात जनाको मृत्यु

धादिङ , माघ ८ मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ

आगो फुक्ने ढुङ्ग्रो प्रहार गरी हत्या, एक घाइते

धादिङ, माघ ८ उत्तरी धादिङको दार्खामा मंगलबार फुक्ने ढुङ्ग्रोले प्रहार गरी एकजनाको हत्या भएको छ । ढुङ्ग्रो प्रहारबाट खनियाँबास गाउँपालिकास्थित दार्खाको घ्याङ्साका सन्ते भनिने सन्त तामाङको ज्यान गएको हो ।