देश

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

राँझा, १२ कात्तिक नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स

तिहारमा सिङ्गो गाउँ शोकमा

बैतडी, १२ कात्तिक सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका

चितुवाको आक्रमणमा परेका मृतकका परिवारलाई राहत

दमौली, १२ कात्तिक चितुवाको आक्रमणमा परेर मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई आज डिभिजन वन कार्यालय तनहुँले किरियाखर्चबापत रु ५० हजार उपलब्ध गराएको छ ।

दिदीबहिनीद्वारा कारागारमै भाइटीका

जुम्ला, १२ कात्तिक विभिन्न मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले कारागारमै भाइटीका लगाएका छन् । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीहरुमध्ये आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएको जिल्ला कारागार

सडकले जोडिँदै मुस्ताङ र डोल्पा

मुस्ताङ, ११ कात्तिक कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई

भारतमा तीन नेपाली मजदूरको हत्या

बैतडी, ११ कात्तिक भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे

विद्युत्को झट्काले युवकको मृत्यु

महोत्तरी, ११ कात्तिक दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

बैतडी, ११ कात्तिक २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

सोलुखुम्बु, ११ कात्तिक जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँिकदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको

चराङमा विमानस्थल निर्माण गरिने

मुस्ताङ, ११ कात्तिक सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा