देश

लागूऔषधसहित दुईजना पक्राउ

धनगढी, असोज १७ कैलाली प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट दुई जना पक्राउ गरेको छ । पैहरीले खैरो हिरोइन (ब्राउन सुगर)सहित धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ धनगढी

दशैंमा कस्तो हुन्छ मौषम ? यस्तो छ तीन दिनको मौषम अनुमान

काठमाडौं, असोज १७मौषमविद्काअनुसार अहिलेसम्म मनसुन पूर्ण रुपले सकिएको छैन । जसले गर्दा दशैंमा क्षणिक वर्षा हुने सम्भावना छ । मनसुन दिनदिनै कमजोर भने हुँदै गएको मौषमविद् विभूति पोखरलले बताए ।

पौडी खेल्नेक्रममा दुई किशोरीको मृत्यु

दाङ, असोज १७दाङमा स्थानीय खोलामा पौडी खेल्नेक्रममा दुई किशोरीको मृत्यु भएको छ । विहीबार साँझ स्थानीय सिमलसोता खोलामा पौडी खेल्नेक्रममा लमही नगरपालिकाका–९ की १४ वर्षीया टिका घर्ती र घोराही नगरपालिका–१०

महराले फिर्ता गरे सरकारी सुविधा

काठमाडौं, असोज १७ बलात्कार आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । उनले लिँदै आएका सुरक्षाकर्मि र सरकारी गाडी फिर्ता गरेका हुन् । उनको

एकै परिवारका चारसहित पाँच जनाको शव घर भित्रको खाल्डोमा

खाल्डोमा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनीदेवी, छोरी सुमनी कुमारी, जोगाका भाई ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारती कामदारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय

नेकपाभित्र सभामुखको खोजी, यी हुन् सम्भावित अनुहार

काठमाडौं, असोज १६सभामुख पद रिक्त भएछि भावी सभामुखको खोजी र यसको प्रक्रियाका विषयमा राजनीतिक दलहरूभित्र अनौपचारिक छलफल सुरु भएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने भएकाले सभामुख पद

यी हुन् फोरजी चल्ने ३६ जिल्लाका ५९ शहर

काठमाडौं, असोज १६ बुधबारबाट नेपाल टेलिकमको ३६ जिल्लाका ५९ शहरमा फोरजी सेवा सुरु भएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशमा मुख्यमन्त्रीहरुले एकसाथ फोरजी सेवाको शुभारम्भ गरेका

महरा प्रकरणको नाटकीय रुप : यसकारण नहुने भयो महरामाथि छानविन !

काठमाडौं, असोज १६ यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको प्रहरी छानविन रोकिने भएको छ । आरोप लगाउने महिलाले यौन दुव्र्यवहारको उजुरीको साटो आफू डिप्रेसनको विरामी भएको भन्दै प्रहरीमा

फोरजी सेवाबाट उपभोक्तालाई राहत मिल्नेछ– मुख्यमन्त्री राई

विराटनगर, असोज १५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईसँग प्रत्यक्ष सम्वाद गरेर नेपाल टेलिकमको पूर्व क्षेत्रको सेवा फोर जी आज यहाँ शुभारम्भ गर्नु भएको छ ।

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, गाडी ‘व्याक’ गरेर मारेको आरोप

काठमाडौं, असोज १५ललितपुरको सुनाकोठीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । लगनखेलबाट लेले गइरहेको बा४ख ८६५० नम्बरको बसको ठक्कबाट बाटो काटिरहेका ७० वर्षीय रुकु कार्कीको मृत्यु भएको महानगरीय