देश

तरुण दल अध्यक्ष भन्छन् – गृहमन्त्री ज्यू तपाईको छोराको डिएनए टेस्ट गरौं

काठमाडौं, कात्तिक १० नेपाल तरुण दलका अध्यष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाको छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरमा कांग्रेसको भातृ संगठन नेपाल

लिटिल फ्लावर बालबाटिका क्रिकेट लिग च्याम्पियन

धनगढी, १० कात्तिक कैलालीको बर्दगोरियामा आयोजित ‘बालबाटिका क्रिकेट लिग २०७६’ को च्याम्पियन लिटिल फ्लावर स्कुल धनगढी बनेको छ । आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल

सीमा नाकाबाट बरामद गरिएका पटका नष्ट

धनगढी, कार्तिक १० सशस्त्र प्रहरी बल त्रिनगर भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले खुला सीमा नाकाबाट बरामद गरेका पटका नष्ट गरेको छ । दिपावलीको अवसर पारेर नेपाल भित्र्याउन लागिएका प्रतिबन्धित

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

पोखरा, १० कात्तिक काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई

पाँच लाखसहित १३ जुवाडे पक्राउ

पाल्पा, १० कात्तिक पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुवरको घरबाट आज बिहान

गोली हानेर एक युवकको हत्या, बोराले बेरेर फालेको अवस्थामा शव फेला

बीरगञ्ज, कार्तिक १० बीरगञ्ज महानगरपालिकामा एक जना युवकको गोली हानेर हत्या  गरिएको छ। महानगरपालिकाको कार्यालयको बारुण यत्रका कर्मचारी बुनिलाल चौरसियाको गोली हानी हत्या गरिएको हो । उनको बस बीरगञ्ज नगवास्थित

देउसी भैलो राति १० बजेसम्म मात्रै

विराटनगर, ९ कात्तिक जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले

श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ

राजापुर, ९ कात्तिक श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

पर्सा, ९ कात्तिक मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी

एक मधेश एक प्रदेश हुन सक्दैनः उपसभापति गच्छदार

ललितपुर, ९ कात्तिक नेपाली काङ्गे्सका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन । गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा आज आयोजना गरेको