देश

काठमाण्डौँमा आज बिहानै टाटा मोबाइल दुर्घटना

काठमाडौं, साउन ११ काठमाडौंको बिजुलीबजारमा तरकारी बोकेको टाटा मोबाइल दुर्घटना भएको छ। तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ। तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै

कति छ जग्गा ? लाग्छ है हदबन्दी, बन्दैछ नयाँ व्यवस्था

काठमाण्डौँ, साउन ११ सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र

यसरी बन्दैछ पूर्व–पश्चिम विद्युतीयसहित रेलमार्ग

काठमाण्डौँ । सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो । पूर्व

चिकित्सकको परामर्श शुल्कमा मनपरी, ६० प्रतिशत बढी रकम असुल

काठमाडौं । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको

भोजपुरमा राहदानी लिनेको संख्या घट्यो

भोजपुर । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६

घरघरमा डाक्टर पठाएर नोबेलले गर्यो बिरामीको निःशुल्क उपचार

बिराटनगर । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका

दमकमा १९ जनामा डेंगुको सङ्क्रमण

झापा, साउन १० झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो

अत्याधुनिक हतियार छाडेर भागेका विप्लव समुहका नेता पक्राउ

विराटनगर, साउन १० अत्याधुनिक हतियारसहित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले पिछा गरेको चाल पाएपछि धरानबाट लगभग पाँच महिना अघि फरार बनेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन्

झापामा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घट्यो

झापा । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या

पाँचथरमा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारले आवदेन दिए

पाँचथर, साउन १० पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि