देश

महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा

काठमाडौं, ९ साउन –सरकारले उत्पादित विद्युत्लाई माग भएको स्थानमा पु¥याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत

सुरु भयो आयोगको छानबिन २४ अर्ब गायब पार्ने १ हजार ठेकेदार कम्पनीकाे उड्याे हाेस

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारसँग सम्झौता गरी वर्षौसम्म विकास आयोजना सम्पन्न नगर्ने झन्डै १ हजार ठेकेदार कम्पनीमाथि विस्तृत अनुसन्धान थालेको छ । ती ठेकेदार कम्पनीले मोबिलाइजेसनको नाममा अर्बां रुपैयाँ

४३७ इन्सपेक्टरको सरुवा (को–कहाँ पुगे)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे)को सरुवा गरेको छ। साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान

आज तराइमा भारी वर्षा हुने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं । आज (बिहीबार) देशको पुर्वी एवं पश्चिम तराइका केही भु-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा तराइ

पहिरोमा पुरिएर ज्यान गुमाएका १२ जनाको शव निकालियो, अझै एक जना बेपत्ता

गुल्मी – सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी

विप्लवप्रति दोहोरो नीति : वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण

भारतीय कम्पनीले स्मार्ट लाइसेन्समा नेपाललाई डुबायो

काठमाण्डौ । मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर

अब घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ। बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ।

सचिव भएको एक हप्तामै अध्यक्षसँग बिहे

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस

जो निन्द्रामा घरसँगै बगे

काठमाडौं । आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन्