देश

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ १८ गते शुक्रबार। इश्वी सन् २०१५ सेप्टेम्बर ४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्

अब फेरी’श्री ५ महाराजाधिराज’ सम्भव होला ?

काठमाडौं, भदाै १७ राप्रपा नेपालले राष्ट्रपति र उप राष्ट्रपतिको स्थानमा ‘श्री ५ महाराजाधिराज’ गर्ने सहितको संशोधन प्रस्ताव दर्ता गरेको छ। राप्रपा नेपालले संविधानसभा सचिवालयमा दर्ता गरिएको संशोधन प्रस्तावमा मस्यौदा संविधानको

टिकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारलाई १०/१० लाख दिने

काठमाडौं, भदौ १७ नेपाल प्रहरीले कैलालीको टिकापुरमा ज्यान गुमाएका ६ जना प्रहरीका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति निकालेर घटनामा ज्यान गुमाएका

एकै परिवारका ४ जना मृत अवस्थामा भेटिए

रोल्पा, भदौ १७ रोल्पाको रांक गाविसमा ४ जना मृत अवस्थामा फेला परेका छन्। रांक गाविस वडा नं. ७ स्यालापाखाको जंगलमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

के लेखेका थिए फेसबुकमा अाङकाजीले ?

काठमाडौं, भदाै १७ फेसबुकबाट सामाजिक सद्‌भाव विथोल्ने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यीय अङ्काजी शेर्पालाई विद्युतीय कारोबार ऐनअनुसार मुद्धा चलाएको छ। महानगरीय अपराध महाशाखाले बिहीबार

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ १७ गते बिहीबार। इश्वी सन् २०१५ सेप्टेम्बर ३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल यस्तो

किन प्रकाउ परे आङकाजी शेर्पा ?

काठमाडौं, भदौ १६ जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।  सोसल मिडियामा सामाजिक सद्भाव बिथोलिने पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध मशाखाले बौद्धबाट

अब मंसिरदेखि हस्तलिखित पासपोर्ट नचल्ने

काठमाडौं,  भदौ १६ सरकारले मंसिर अघि नै मेसिन रिडेबल पासपोर्ट बनाइसक्न हस्तलिखित पासपोर्ट बाहक नेपालीहरुलाई सूचित गरेको छ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै २४ नोभेम्बर २०१५

कोरियन भाषा परीक्षाका लागि केन्द्र तोकियो (कसको परीक्षा केन्द्र कहाँ ? सबै विवरण सहित)

काठमाडौं, भदाै १६ इपिएस कोरिया शाखाले आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी

अाज पनि बिहानै ४.४ म्याग्निच्यूटको पराकम्पन

काठमाडौं, भदौ १६ बुधबार बिहानै ४.४ म्याग्निच्यूटको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान ४ः५१ मा पराकम्पन गएको हो । गत वैशाखकै भूकम्पको पराकम्पन