देश

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. यादव

काठ्माण्डौँ । राष्ट्रिय ट्रमासेन्टरको निर्देशकमा डा. प्रमोद यादव नियुक्त हुनुभएको छ । मन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै उहाँले अस्पतालमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ । निर्देशकको जिम्मेवारी सम्हालेपछि डा।यादवले

‘काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्छौं’

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्ने बताएको छ । पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली ‘सुदर्शन’ले

सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा

इटहरी उपमहानगरले घटायो कर, के के मा भयो त निशुल्क ?

सुनसरी, चैत ७ इटहरी उपमहानगरले ब्यवसायकर र भूमिकर घटाएको छ । नगरसभामा आर्थिक ऐन २०७५को संसोधन विधेयक पारित गर्दै ब्यवसाय र भूमिकर घटाइएको हो । राजश्व परामर्श समिति संयोजक उपयेमयर

भीआईपीमाथि विप्लव समूहको सुरक्षा थ्रेट ! सार्वजनिक कार्यक्रममा नजान आग्रह

काठमाण्डौँ । गृहमन्त्रालयले सार्वजनिक सभा, समारोहमा जाँदा सर्तकता अपनाउन भीआईपी र भीभीआईपीलाई आग्रह गरेको छ । प्रतिबन्ध लागेको विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृहमन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो, प्रधानमन्त्रीले दिए आवेदन

काठमाडौं ७ चैत – माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ)आज (बिहीबार)देखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको

प्रदेश २ सँग केन्द्र सरकारको फेरि खटपट

काठमाडौँ – प्रदेश २ को सरकारले केन्द्रीय योजनाका रूपमा सञ्चालित ‘सागरनाथ वन परियोजना’ आफ्नो मातहत लैजाने निर्णय गरेपछि केन्द्रीय सरकार र प्रदेश सरकारबीच बेलाबेला देखिने गरेको विवाद फेरि सतहमा आएको

विप्लव समूहविरुद्ध आक्रामक भन्दै प्रहरी, नेता कार्याकर्ता पक्राउ गर्ने अपरेसन

काठमाडौं – सरकारले नेपाल कम्युुनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान

गृह मन्त्रालयले भन्याे : सुरक्षा ‘थ्रेट’ बढ्याे जथाभावी कार्यक्रममा जान नजानू

काठमाडौं – नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी , लक्ष्य पीएचडी

काठमाडौं– प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म