देश

खोटाङमा अब चौबीसै घण्टा टेलिफोन

खोटाङ, भदौ २५ केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा

जितियाको व्रत शुरू

काठमाडौं, भदौ २५ मैथिल समुदायका महिलाको महान् लोक पर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी

ओखलढुङ्गामा छ करोड मुआब्जा वितरण

ओखलढुंगा, भदौ २४ यहाँ विकास आयोजना सञ्चालन गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि रु पाँच करोड ८८ लाख ३२ हजार ८२८ मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिएको छ । मुआब्जा

महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

काठमाडाैँ, भदाैँ २३महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडाैँ, भदाैँ २३मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। स्थानीय वायुको प्रभावका कारण हाल देशका

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

कञ्चनपुर, भदाैँ २३बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी

एक थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

कञ्चनपुर, भदौ २२ कञ्चनपुरको बेलौरीबाट एक थान कटुवा पेस्टोलसहित एक जना युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने २४ वर्षीय खुसी राम चौधरीलाई सशस्त्र प्रहरीको

प्रदेश १ मा १४३ संक्रमित थपिए

विराटनगर, भदौ २१ प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना

उखु किसानले अझै पाएनन् रु २४ करोड

सर्लाही, भदौ २२ किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक

काठ ओसार्ने समूह र प्रहरीबीच झडप, प्रहरीसहित पाँच घाइते

जनकपुर, भदौ २२ काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । बटेश्वर गाउँपालिका–

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News