देश

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापा, असार १८ । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । पारिवारिक भेटघाटका लागि एक महिनाअघि पत्नी पार्वती खरेलसहित अमेरिका गएका उनको ज्वरो र

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, असार १८ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ८५

रास्वपाले बनायो विपदमा खटिन ‘रेपिड एक्सन टिम’

काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ। पार्टीले सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ : परराष्ट्रमन्त्री साउँद

काठमाडौं, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तनप्रति स्थानीयको असन्तुष्टि, लगाए ताला

काठमाडौँ, असार १८ । स्थानीयले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेकोप्रति स्थानीयले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम

देशभरका कानुन व्यवसायी प्रदर्शनमा

काठमाडौं, असार १८ । देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको घटनालाई लिएर कानुनी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले

अटो दुर्घटनामा चालकको मृत्यु

उदयपुर, असार १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो (आइतबार) राति नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित

सुनचाँदीको गरगहना डकैती गरी फरार दुई जना पक्राउ

महोत्तरी, असार १८ । महोत्तरी प्रहरीले सुनचाँदी पसलबाट गरगहना डकैती गरि फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रौतहट फतुवा बिजयपुर नगरपालिका(११ का अर्जुन चौधरी र साविर

गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बनाउन नसकेकोमा प्रचण्डको पश्चात्ताप

काठमाडौं, असार १८ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् । सोमवार गिरिजाप्रसाद कोइरालाको सयौं जन्मजयन्तीका

नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

काठमाडौं, असार १८ बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै