देश

ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घन्टे अल्टिमेटम

काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर

यएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

काठमाडौं, असार १७ । स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ

ललिता निवासको जग्गामा तारबार लगाउन पुग्यो महानगरको जम्बो टोली

काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएपछि महानगरको टोली ललिता निवास पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना

पेट्रोल र ग्यासको भाउ घटेर आयो, डिजेटल, मट्टीतेल र हवाई इन्धनमा बढी

काठमाडौं, असार १७ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र ग्यासको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा नेपाल आयल निगमलाई हरेक

६ वर्षीया बालिका करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर, असार १७ । उदयपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङलाई

सम्पत्ति विवरण बुझाउन मान्दैनन् कर्मचारी, कतिले बुझाएनन् ?

काठमाडौं, असार १७ । राष्ट्रिय सतर्कता केन्द्रले सम्पती विवरण नबुझाउने कर्मचारीलाई कारबाही सिफारिस गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९

जुवातास खेलिरहेका एक वृद्धसहित आठजना पक्राउ

काठमाडौं, असार १७ । काठमाडौंबाट जुवातास खेलिरहेका आठ जना पक्राउ परेको छन् । काठमाडौं महानगरपालिका–१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ७४ वर्षीय चौथिनारायण महर्जनसहित ८

जनमत सरकारमा जान तयार, प्रधानमन्त्रीसंग राखे तीन शर्त

काठमाडौं, असार १७ । जनमत पार्टी शर्तसहित सरकारमा जान सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज (आइतबार) बिहान जनमत पार्टीका अध्यक्ष सीके राउतले विभिन्न तीन शर्त राख्दै सरकारमा

म्याग्दीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

म्याग्दी, असार १७ । म्याग्दीमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान

नारायणगढ–मुग्लिन सडक खुलाउन अझै समय लाग्ने

चितवन, असार १७ । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय