देश

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्ण भद्र बन्दीगृहमा

काठमाडौं, असार २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि कारागार पठाइएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई दुईवटा ब्लकमा विभाजन गरिएको छ ।

शरणार्थी प्रकरण : थुनुवालाई ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामल

काठमाडौं, असार २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ । उनीहरु सबैलाई त्यहाँको दुई वटा

रास्वपाले असार ७ गते देशभर एकैसाथ घण्टी बजाउने

काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अवसरमा असार ७ गते देशभर एकसाथ घण्टी बजाउने भएको छ । आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे

लागुऔषध प्रयोगकर्ताबीच मनमुटाव हुँदा साथीको हत्या

बुटवल, असार २ । रुपन्देहीको तिलोत्तमा १६ मा लागुऔषध प्रयोगकर्ताबीच भएको मनमुटावले एक युवाको हत्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भएका १८ वर्षीय सुमन कुँवरको

नेपालमा पहिलो पटक देखियो सरुवा रोग मङ्कीपक्स

काठमाडौं, असार २ । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिए।

राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना, ‘अब्जर्भेसन’मा राखियो

काठमाडौँ, असार २ । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । उनको मुटुको चाल कम भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको हो ।

शरणार्थी प्रकरण : रायमाझी र खाँणसहित १६ जना पूर्पक्षका जेल चलान, दुई जना धरौटीमा रिहा

काठमाडौं, असार १ । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश

सुदूरपश्चिम प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड

धनगढी, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २९ अर्ब बढीको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक

प्रधानन्यायाधीशमा नियुक्त कार्कीले लिए शपथ

काठमाडौं, असार १ । प्रधानन्यायाधीशमा नियुक्त हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले आज (शुक्रबार) राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले