देश

थपियो तीनजना एआईजीपीको दरबन्दी

काठमाडौं, फागुन ५सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको हो ।प्रहरी प्रधान कार्यालय, नक्सालले

मुकुन्द निरौला सचिवमा बढुवा

काठमाडौं, फागुन ५सरकारले मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सहसचिव निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव बढुवाका लागि तीनजना सहसचिवको नाम सिफारिस

कस्तो रहला आजको मौसम ?

काठमाडाैँ, फागुन ५ हाल देशमा पश्चिम न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । साे प्रदेशको

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज !

काठमाडौं, फागुन ४ शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा

एमसिसी सम्भावित सूचीमा परेन, यस्तो छ आजको संसद्को सम्भावित कार्यसूची

काठमाडौं, फागुन ४आज बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी समेटिएको छैन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेस नेताहरुको अभिव्यक्तिअनुसार आजको संसदमा एमसिसी टेबुल गर्ने सम्भावना रहे

बन्दकाे घाेषणापछि देशभर बढाइयाे सुरक्षा सतर्कता

काठमाडौं, फागुन ४ एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । आजकाे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिपातको सम्भावना

काठमाडौं, फागुन ४ पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

गोरखा जिल्ला टुक्र्याएर दुई वटा बनाउने निर्णय

काठमाडौँ, फागुन २ केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो । उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, फागुन २ सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आज बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बैठक बोलाइएको हो । बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता

फागुन ३ गते सार्वजनिक बिदा

बुटबल, फागुन १लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लुम्बिनी मन्त्रिपरिषद्