देश

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवन,  वैशाख २९ चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

सप्तरी, वैशाख २८दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४०

कैलालीमा निषेधाज्ञा थप एक साता लम्बियो, थप कडाई गरिने (निर्णयसहित)

धनगढी, वैशाख २८ कैलालीमा निषेधाज्ञा थप एक लम्ब्याउन सिफारिस गरिएको छ । सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएम) को बैठकले

मापसे गरेर साथी-साथीबीच कुटाकुट, एक जनाको मृत्यु

ओखलढुंगा, वैशाख २६ मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक जना वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो ।

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २६ अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण देखिएको छ । संक्रमणको आशंकापछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत

भारतमा कोरोना परास्त गर्नेमा अर्को समस्या, क्यान्सरसंग तुलना

काठमाडौं, वैशाख २५ भारतमा कोरोनाभाइरसको संक्रमणबाट निको भएकाहरुमा फेरि अर्को समस्या देखिन थालेको छ । यहाँ कोरोना संक्रमणबाट निको भएका मधुमेह पीडितहरुमा म्युकरमाइकोसिस भन्ने अर्को संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन्

टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु

काठमाडौं, वैशाख २४ उदयपुरमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुवास परियारको

गाईले कुल्चिँदा ४ वर्षीया बालिकाको मृत्यु

मोरङ, वैशाख २३ मोरङको सुनवर्सी नगरपालिकामा गाईले कुल्चिँदा एक चार वर्षीया बालिकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ बिश्वकर्मा टोलका मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनको गाईले

आजको मौसम पूर्वानुमान

काठमाडौं, वैशाख २३मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २२ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई कोरोना संक्रमण भएको छ। बुधबार गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जालमार्फत