पत्रपत्रिका

विद्युत महशुल बढ्न सक्ने, प्राधिकरणले राख्यो यस्तो प्रस्ताव

काठमाडौं, कात्तिक २१ विद्युत महशुल बढाउन नेपाल विद्युत प्राधिकरण प्रस्ताव अघि सारेको छ । प्राधिकरणले विद्युत महशुल १५ प्रतिशत बढाउने प्रस्ताव विद्युत नियमन आयोगसमक्ष प्रस्ताव राखेको छ । कारोबारमा खबर

समाजबादी र राजपा एकता कहाँ रोकियो ?

काठमाडौं, कात्तिक २० सत्तारुढ दल समाजबादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच हुने भनिएको पार्टी एकता अगाडि बढ्न सकेको छैन । दुई पार्टीबीच एकताको खाका नै तयार भएको छैन ।

सवारी दुर्घटनाको डरलाग्दो अवस्था : दैनिक कति जनाले ज्यान गुमाउँछन् ?

काठमाडौं, कात्तिक २० सवारी दुर्घटना बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । योसंगै दैनिक अकालमै ज्याउन गुमाउनेको संख्या पनि बढेको छ । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमै

नेपालमा दैनिक कति मोबाइल भित्रिन्छन् ? यसरी बढ्दैछ आयात

काठमाडौं, कात्तिक २० नेपालमा दैनिक औषतमा १८ हजार थान मोबाइल भित्रिने गरेको तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको तीन महिनाको भन्सार विभागको तथ्यांकअनुसार नेपालमा दैनिक उक्त संख्यामा मोबाइल

धमाधम पक्राउ पर्दै जनप्रतिनिधि, साढे दुई वर्षमा कति पक्राउ परे ?

काठमाडौं, कात्तिक १९ जनप्रतिनिधि पनि कानूनको नजरबाट बच्न सकेका छैनन् । संघीयताअनुसार तीन तहका सरकार गठन भइसकेपछि जनप्रतिनिधि पनि धमाधम पक्राउ पर्न लागेका छन् । स्थानीय तह हुँदै प्रतिनिधिसभाको निर्वाचनसम्मको

थुनामा सामान्य कैदी सरह महरा, पूर्वआईजीपी ठकुरीसंगै राखियो

काठमाडौं, कात्तिक १९ बलात्कार प्रयास कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजारको सदरखोरमा राखिएको छ । जिल्ला अदालतका जिल्ला न्यायाधिश सुदर्शनराज पाण्डेको इजासले महरालाई थुनामै राखेर मुद्दा

प्रदेश प्रमुख चयन विवादः ‘पटक पटक चुनाव हारेका व्यक्ति मान्ने छैन’

काठमाडौं, कात्तिक १९ प्रदेश प्रमुख चयन विवादमा परेको छ । सत्तारुढ दल भित्रै प्रदेश प्रमुख चयन प्रक्रियामा असन्तुष्टि देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता माधव नेपालले आफूले प्रस्ताव गरेका व्यक्तिका

आलमलाई ३२ वर्ष कैद सजाय माग

काठमडौं, कात्तिक १९ रौतहट काण्ड गरेको आरोप लागेका प्रतिनिधिसभाका निलम्बिधत सांसद मोहम्मद अफताव आलमलाई ३२ वर्ष कैद सजाय माग गरिएको छ । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले आलमलाई तीनवटा मुद्दाा

प्रदेश प्रमु्ख हटाएपछि कांग्रेसले पोख्यो असन्तुष्टि

काठमाडौं, कात्तिक १८ सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश प्रमुखलाई इहटाएर सरकारले सर्वसत्ताबाद लाद्न खोजेको कांग्रेसको आरोप छ । नागरिकमा

सुरु भयो दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको काम, बेसक्याम्प बनाएर बस्यो चिनियाँ प्राविधिकको टोली

काठमाडौं, कात्तिक १८ दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण गर्न सुरु गरिएको छ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको जिल्लाको श्रीस्थान, नाभीस्थानलगायतका ठाउँमा अन्वेषणका लागि चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको हो