पत्रपत्रिका

मेयरले बिमाबाट लिएपछि सरकारसँग पनि पैसा मागेको पुष्टि

झापा, असार १० एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो स्थानीयको आन्दोलनका क्रममा

आफैंले जाँच लिएर पत्नीलाई शिक्षकमा जागिर

काठमाडौं । बर्दियास्थित बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि

प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा

काठमाडौं, असार १० बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी

आज असार १० गते मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल असार १० गते । मंगलबार । ईश्वी सन् २०१९ जुन २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ ।

आज असार ९ गते सोमबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४१ बि.स. २०७६ साल असार ९ गते सोमबार इश्वी सन् २०१९ जुन २४ तारीख आषाढ कृष्णपक्ष सप्तमी तिथी पूर्वभाद्रपदा नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा

नराम्रा मध्येका राम्रा थोत्रा सवारीसाधन १ नम्बर प्रदेशका स्थानीय तहलाई

विराटनगर, ०८ असार २०७६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि बिग्रिएर थन्किएका थोत्रा सवारीसाधन एक नम्बर प्रदेशका स्थानीय तहलाई पठाएको छ । जसमा ५५ वटा गाडी र

निजामती ऐन एकैपटक परिवर्तन गर्न सकिदैन : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासन सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पूर्ण परिवर्तन गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

नेपाल हिन्दु राष्ट्र बन्न तयार हुनेछ भारतका मुख्यमन्त्री आदित्यनाथ

काठमाडौं भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक

आजको राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७६ साल असार ०८ गते । आईतबार । ईश्वी सन् २०१९ जुन २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ ।

नेकपा सचिवालय बैठक : राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले यस्तो निर्णय गरेको हो। बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका