पत्रपत्रिका

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो

लोकसेवामा ६ हजार पदमा – तर, सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा अधिकृतको जागिर

काठमाडौँ – सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर,

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा यसरी बन्दैछ नेपाल

बिनु पोखरेल केपी ओलीको नेतृत्वमा दोस्रोपटक बनेको सरकारले ९ महिना पूरा गरिसकेको छ । ५ वर्षे पूर्ण कार्यकालका लागि बनेको प्रवल बहुमतको सरकारको कामबारे ९/१० महिनामै मूल्यांकन गर्नु वस्तुनिष्ठ हुँदैन

भरतपुर मालपोतमा १ करोड ७१ लाख रुपैया हिनामिना, लेखा अधिकृत फरार

चितवन, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि

श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा भोलिदेखि पोखराबाट पनि श्रम स्वीकृति सुरू गरिने

काठमाडाैँ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र

डा. केसीको जित भएको छ, उहाँले विधेयकलाई स्वीकार गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं, पुस २५ राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा

प्रधानमन्त्री ओलीसँग श्रृङ्खलाको सेल्फी

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषय प्रधानमन्त्री गम्भीर रहेको मिस नेपाल वर्ल्ड श्रृखला खतिवडाले बताएकी छन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृङ्खलाले भेटमा प्रधामन्त्रीले

निर्वाचनमा विपक्षीलाई भोट दिएको भन्दै श्रीमानकैं अगाडि श्रीमतीको सामुहिक बलात्कार !

काठमाडौं । बंगलादेशमा हालैं सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टीले राम्रो मत पाउँन सफल भएको थियो । यो विचमा बंगलादेशबाट नैं एउटा दुःखद खबर बाहिर आएको छ । सामूहिक बलात्कारको

छाउपडी प्रथा मान्नेको गाउँपालिकाबाट पाउने सुविधा कटौती गरिदै

अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता