पत्रपत्रिका

सिन्डिकेट अन्त्यको घोषणापछि पनि समिति कायमै

यातायात सिन्डिकेट औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेको सरकारले यात्रुबाहक सवारीसाधनको टिकट काट्ने जिम्मा भने यातायात समितिलाई नै दिएको छ । संक्रमणकालका

सरकारमाथि दबाबः दुई महिनामा साढे ६ अर्ब सक्ने सांसदहरूको खेल

सांसदहरूले चालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शीर्षकको ५० लाख र ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन

मोदीको नेपाल भ्रमण: कति भारतीय सुरक्षाकर्मी परिचालित हुँदैछन् ?

भोलि नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीको सुरक्षाका लागि भारतबाटै ६६ सुरक्षाकर्मी पनि आउने भएका छन् । मोदी भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका

अब ढाँटेर जागिर खाने दुष्प्रयास नगरे हुन्छ, यसरी गरिदैछ कारबाही

उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ । अनिवार्य अवकाशको मिति ढाँटेर चार–पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी

सम्बन्ध सुधार हुँदै गएको ठानिएपनि भारतले गर्यो अनपेक्षित व्यवहार, अब नेपालीलाई भिसा अनिवार्य

भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको

बयान सकियो, ३४ महिनामा ३८ सय किलो सुन तस्करी

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मंगलबारसम्ममा ३० जनासँग बयान लिएको छ। अभियुक्त बनाएर मुद्दा दर्ता गरिएका

सिन्डिकेट हटाएसंगै व्यवसायी र सरकारबीच भयो यस्तो सहमति

सिन्डिकेट अन्त्य भएसंगै सरकार र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ । सोमबार भएको छलफलबाट सहमतिपछि यातायात व्यवसायी महासंघले यसअघि घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम

प्रधानमन्त्री ओलीको एक ट्वीटले राजनीतिक वृत्तमा तरंग, कसलाई गरे प्रहार ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो गरेको ट्विटले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रिया अन्तिममा पुगेको चर्चा भइरहेका बेला प्रधामन्त्री ओलीले आफ्नो व्यक्तिगत

भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले स्वागत नगर्ने, को जाँदैछ स्वागतमा विमानस्थल ?

काठमाडौं, वैशाख २५ वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई जनकपुर विमानस्थलमा

अब निजी स्कुलमा पढेकाले समावेशी कोटा नपाउने, यस्तो बन्दैछ नीति

अब निजी विद्यालयमा पढेका व्यक्तिले निजामती सेवामा समावेशी कोटा नपाउने भएका छन् । निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले