विचार/ब्लग

जननायक रामप्रसाद रार्इलार्इ किन राष्ट्रिय विभूति घाेषणा गर्नुपर्छ ?

आजको राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्था सुनिश्चितताका लागि धेरै नेपालीका पुर्खाहरूको भूमिका र योगदान थियो । जसलाई हामीले भुल्ने भूल गर्नु हुदैन । पुर्खाको सुझबुझ, संयम् र स्वार्थरहीत भूमिका नै

प्रकाशचन्द्र लाेहनीले किन छाडे राप्रपा ? (विज्ञप्तीकाे पूर्ण पाठसहित)

लोहनीले थापालाई लेखेको पत्रको पूर्ण पाठ : श्री अध्यक्षज्यू रा.प्र.पा. कठमाडौ नेपाल १. म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईलाइ जानकारी गराउदछु। २. मैले २५

दुबै मिर्गौला फेल भएपछि…

श्यामकृष्ण दाहाल २०७१ सालको असोज मध्यतिर अचानक ब्लड प्रेसर बढ्यो । कन्ट्रोल नभएपछि विराटनगर नर्सिङ्ग होममा जाँच गर्दा मिर्गौला समस्या भएको थाहा पाएँ । हट्टाकट्टा नै थिएँ, पहिले पेट दुखेको

नूनको भर, न गुनको कर

संकेत कोइराला कबिल्ला राजाकी एउटी छोरी थिइन् । एकमात्र सन्तान अत्यन्त रोगी हुँदा राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले बिसेक

दारु र भारुविनाको राजनीति के राजनीति ?

संकेत कोइराला एउटा छुकछुके मुसा जाँडको घ्याम्पोमा परेछ । भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन् । यो दृश्य टाढाबाट एउटा विरालाले देखिरहेको थियो । विरालो न पर्याे, उसले

यसरी लेखियो ‘क्रान्तिवीरको सपना’ – प्रदीप नेपाल

– प्रदीप नेपाल यो एउटा ऐतिहासिक तथा क्रान्तिकारी चरित्रको जीवन ओरिपरि घुमेको उपन्यास हो । यसभित्र समेटिएको क्रान्तिकारिता र यसको ऐतिहासिकता मेरा मनका उपज होइनन् । यो नेपाली इतिहासको एउटा

क्रान्तिवीरको सपना : सुवाषचन्द्र बोसको अनुमान सत्य भयो

प्रदीप नेपाल सुवाषचन्द्र बोसको अनुमान सत्य भयो । दोश्रो विश्वयुद्ध, पहिलो विश्वयुद्ध भन्दा विनाशकारी भएर धरतीमा ओर्लियो । पहिलो विश्वयुद्धको कालमा छिँटा समेत नपरेको नयाँ भूभाग पनि युद्धको भुँवरीमा छि¥यो

म यसकारण राजनीतिमा

केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शीता (ट्रान्सपरेन्सी), इमानदारी (इन्टिग्रिटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो

जननायक रामप्रसाद राईः माझ किरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म

भाेगीराज चाम्लिङ रक्षादलले विद्रोह गर्दैछ भन्नेबारे सरकार पहिलादेखि नै जानकार थियो। सिंहदरबार विद्रोह हुनुभन्दा तीनचार दिन अगाडि नै सोबारे सूचना पनि सरकारलाई प्राप्त भइसकेको थियो। बी.बी चेम्जोङले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई

ओपेनिङ ब्याटिङ पहिलो रोजाइ हो, तर जुनसुकै पोजिसनमा खेल्न सक्छु

नेपाली क्रिकेट टिमका युवा खेलाडीहरुमा आश लाग्दा खेलाडीहरुकाे अग्रपंक्तिमा नाम आउने खेलाडी हुन सुनिल धमला । लगभग ४ वर्ष अगाडी देखि नेपाली क्रिकेटमा उदाएको यो नाम अहिले सबै क्रिकेटप्रेमीको मन