विचार/ब्लग

संघीयता धान्ने चुनौती

कैलाली-हिंसाका कारण जारी राजनीतिक प्रक्रिया झन् जटिल बन्न पुगेको जस्तो देखिएको छ। समस्याको अन्तर्यमा रहेको छ उही- संघीय प्रदेशको सीमाङ्कन। त्यही सीमाङ्कनका क्रममै अधिकार सुनिश्चित गराउन खोज्नेहरुको आन्दोलनका क्रममा सोमबारको

भोजपुरमा उदाए नव तारा

भोजपुर भनेपछि खुकुरीको प्रसिद्ध जिल्ला भनेर चिनिने गरेतापनि भोजपुरले दिनानुदिन काचुली फेर्दै भोजपुरलाई बहुमुखी प्रतिभाको धनी भनेर चिनाउन थालेको छ । पर्यटनको हिसावले पनि भोजपुर अग्र श्रेणीमा रहेको छ ।

सामर्थ्यको कसीमा प्रदेश नं १ सबल राज्य

हाल मुलुकलाई संघीय शासन प्रणालीमा लैजानका लागि ६ वटा प्रदेशहरुको प्रस्ताव गरिएका छन् । जसमा नेपाल गणराज्यको सुदुर पूर्वी क्षेत्रमा प्रदेश नंं–१ भनेर एउटा राज्य प्रस्ताव गरिएको छ । उक्त

जाँदाजाँदै लिलामणी पौडेलको यस्तो छ मन्तव्य

मुख्य सचिव लीलामणी पौडेल बिहिवारदेखि विदामा बसे। मन्त्रिपरिषद्को बुधवारको बैठकले स्थानीयविकास सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा बढुवा गरेपछि पौडेल विदा बसेका हुन्। शुक्रवारदेखि कार्यकाल सकिने पौडेलले नवनियुक्त मुख्य सचिव र

एनअारएन दक्षिण कोरियामा अार्थिक काण्ड

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको सेप्टेम्बर ६ मा हुन लागेको अधिवेशन संगै चुनावी सरगर्मी बढदै गएको छ । हंङकङको गत साता भएको एन आर एन अधिवेशन प्रति टिप्पणी गर्दै

युवाहरूको हातमा छ नेपालको समृद्धि

नयाँ नेपाल निर्माणसम्बन्धी नयाँ–नयाँ धारणाहरू छलफलमा आइरहेको वर्तमान परिप्रेक्ष्यमा संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिले सरकारका तर्फबाट संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पढ्न पाउँदा म अत्यन्त हर्षित भएको थिएँ ।

मुखमा राम, काममा हराम

देशको कार्यकारी अधिकार प्राप्त ‘सुशासन प्रिय’ प्रधानमन्त्री सुशील कोइरालाको दिनचर्या हजारे चेक बुझेर फोटो खिच्नु र भूइँचालो कोषमा आएको पैसा अनियमितता हुन दिन्न भन्ने सुँगा रटाइमा वित्ने गरेको छ ।

बाहुनडाँडादेखि विश्वसम्म

बालबालिकाको शिक्षालाई प्रवर्द्धन गर्ने एउटा गैरसरकारी संस्था रुम टु रिडका संस्थापक जन उड यसै हप्ता नेपाल आएका थिए। विश्वविख्यात माइक्रोसफ्ट कम्पनीमा कम उमेरमा नै उच्च ओहदामा पुगेर काम गरेका उडले

नौटङ्की न्याय परिषद्

कानुन दृष्टि नेपालको अन्तरिम संविधान ,२०६३ को धारा ११३ बमोजिम प्रधानन्यायाधीशको अध्यक्षतामा पाँच सदस्यीय न्याय परिषद् गठन भएको हो । जसमा न्याय मन्त्री ,सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश , राष्ट्रपतिले प्रधानमन्त्रीको

मुद्दाहरुको ऐनामा भोजपुरलाई हेर्दा

भूमिका : राजनीतिक विभाजनका आधारमा पूर्वाञ्‍चल विकासक्षेत्रको कोशी अन्चलमा पर्ने भोजपुर जिल्लालाई भोजपुरमा बस्नेहरुले सिंगो नेपालको समग्र विकासको वितरणलाई हेर्दा पूर्वाञ्‍चलको जुम्ला (यद्यपि जुम्लामा पनि पिच बाटो पुगिसकेको अवस्था छ)