स्वास्थ्य

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

काठमाडौँ, माघ १० । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

काठमाडौं । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग

मधुमेह बन्दैछ ‘साइलेन्ट किलर’, कसरी बच्ने ?

काठमाडौँ । मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ ।

स्वास्थ्य बीमा गरेकाले १० प्रतिशत रकम मात्र तिर्नुपर्ने

काठमाडौँ, माघ १ । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र ९सहभुक्तानी० तिर्नुपर्ने हुन्छ ।

डब्ल्यूएचओले भन्यो : कोभिड–१९ फैलियो, जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च छ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको जनाएको छ । अध्ययनका अनुसार कोभिड– १९ को पुष्टि गरिएका घटनाहरू

स्वास्थ्य बीमा कार्यक्रममा अब नयाँ व्यवस्था लागू हुँदै

काठमाडौँ, पुस २६ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी ९को–पेमेण्ट० प्रणाली लागू गर्ने भएको छ । जुन व्यवस्था आगामी माघ १ गतेदेखि लागु गरिनेछ । बोर्डले बिहीवार पत्रकार

कर्णालीका तीन जिल्लामा नागरिकको स्वास्थ्य परीक्षण अभियान

कर्णाली, पुस २२ । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य मन्त्रालयको आग्रह – भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने

गर्भवती महिलालाई दुईसय रुपैयाँको रिचार्ज !

ललितपुर, पुस १६ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गर्भवती महिलालाई पहिलो र अन्तिम भेटमा दुई पटक गरि दुई सय रुपैयाँको मोबाइल रिचार्ज उपलब्ध गराउने भएको छ । गर्भवती महिलालाई स्वस्थ्य जाँच

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले तलब पाएनन्, सेवा बन्द गर्ने चेतावनी

काठमाडौं, पुस १२ । पारिश्रमिक नपाएको भन्दै सिन्धुली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले आगामी पुस १९ गतेसम्म पनि पारिश्रमिक नपाए ओपिडी