बैंक

एनआइसी एसिया बैंकका नवनियुक्त सिइओ शाक्यले सम्हाले कार्यभार

काठमाडाैं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् । सिइओ शाक्यले आजदेखि (कार्तिक २०) आफ्नो कार्यभार सम्हालेका हुन् । गत कार्तिक १७ गते सम्पन्न

कृषि विकास बैंकद्वारा लाभांश घाेषणा

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे कार्तिक १९ गते बसेको बैंकको सञ्चालक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, कात्तिक २० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा

एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका वजार व्यवस्थापन

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रमः डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कार्तिक १९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल पेमा आवद्ध

काठमाडौं १८ कात्तिक । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपिएस एनसिएस तथा नेपाल पेको प्रिन्सिपल मेम्बरसिपका लागि थव औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् । सरुवा गरिएसंगै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, कार्तिक १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा