
काठमाडाैं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान

काठमाडौं, कािर्तक १एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव बिहिबार भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा

काठमाडौं । कात्तिक महिनाका लागि बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएका छन्। २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा घटेको हो। असोजमा यी बैंकको अधिकतम व्यक्तिगत

काठमाडौं । विश्व बैंकले बाढीपहिरो पीडितका लागि करिब २० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले उक्त ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागिप्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

काठमाडाैं । प्रभु समुहले बाढी पिडीतलाई १ करोड भन्दा बढी सहायोग गरेको छ । प्रभु समुह अन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स लिमिटेडले बाढी

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी

काठमाडौं, असोज २०एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र

काठमाडौं, असोज २०एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा मिति आइतबार मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ

काठमाडौं, असोज १९ । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द«, कालोपुल काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ ।