
काठमाडौं, माघ ५ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदैछ । दोस्रो संस्करणको यस विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् । नेपाली महिला क्रिकेटमा पहिलो

काठमाडौँ, ४ माघ । मलेसियामा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो

बैतडी, १ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरू भएको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ । फाप्ला क्रिकेट मैदानमा

सिन्धुपाल्चोक, १ माघ । आजदेखि यहाँस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ । एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी

सङ्खुवासभा, २९ पुस । खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ । चुलाचुलीले मङ्गलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ

काठमाडौँ, २९ पुस । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । नेपालको पारी १९ दशमलव

हेटौँडा, २८ पुस । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ । बागमती गाउँपालिका खेलकुद

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ । मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली