खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटः कोशी प्रदेश लगातार विजयी

कैलाली, ७ माघ । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७

स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले पहिलो

खो खो विश्वकप फाइनलमा नेपालका दुवै टोली पराजित

काठमाडौं, माघ ७ । पहिलोपटक आयोजना भएको खो खो विश्वकपको फाइनलमा नेपालका महिला र पुरुषका दुवै टोली भारतसँग पारजित भएका छन् । आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपालका

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

काठमाडौँ, ६ माघ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौँ, ६ माघ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी, ६ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित

नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा

काठमाडौँ, माघ ६ । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल

नेपालको पुरूष टोली पनि खो खो विश्वकपकाे फाइनलमा

काठमाडौं ५ माघ। भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा तय गरेको थियो । पुरूष टोलीले पनि उत्कृष्ट

विश्वकप खोखो प्रतियोगिताको फाइनलमा नेपाली महिला टोली

काठमाडौँ, ५ माघ । नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो

महिला विश्वकप क्रिकेटः नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

काठमाडौँ, ५ माघ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा