
नेपाली युवा क्रकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगमा आइपिएल खेल्ने पक्का भएको छन् ।

अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ ।

काठमाडौ माघ ९ चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्लिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रबेश गरेका छन् । यसैगरी म्यान्चेस्टर यनाइटेडका अर्मेनियर मिडफिल्डर हेनरिक मख्तरीयन आर्सनल पुगेका छन् ।

काठमाडौँ, माघ ८ खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गर्नुभएको हो ।

उर्लाबारी, मोरङ, माघ ५ मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै

कास्की, माघ ४ जिल्ला फुटबल संघ (एन्फा) कास्कीको अध्यक्षमा मिलन गुरुङ निर्वाचित भएका छन् । सातौँ अधिवेशनबाट मिलन प्रतिद्वन्द्वी शीव गुरुङलाई आठ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष

शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता-२०७४ हुने भएको छ ।