खेलकुद

एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिँड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) लिग चरणको अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा आज अपराह्न ३ः३० बजे

चितवनमाथि पोखराको सहज जित, चितवन ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ । ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६

आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका खरेलले जिते

नेपालगञ्ज । आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेका छन् । उनले एमटिबी पुरुष ३६ किलोमिटर साइकल दौड १ घण्टा २ मिनेट ४० सेकेण्डमा पूरा

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

फुङलिङ। कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङ नगरपालिकाले चुमेको छ ।  शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।  निर्धारित समयमा

सुदूरपश्चिमलाई हराउँदै विराटनगरको सानदार जीत

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्स ६ विकेटले विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट

एनपीएलमा आज दुई खेल, विराटनगरलाई आजको खेल महत्वपूर्ण

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स

एनपिएलमा लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ। आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको