देश

विवाह भोज खाएकाहरूलाई ‘फुड पोइजनिङ’, ९३ जना बिरामी

चितवन। चितवनमा विवाह भोज खाएका ९३ जनालाई ‘फुड पोइजनिङ’ भएको छ। जिल्लाको भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा यही वैशाख २३ गते आयोजित विवाहमा भोज खाएपछि ‘फुड पोइजनिङ’ भई ९३

कामु प्रधानन्यायाधीशलाई रविको ठाडाे चुनौतीः मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चुनौति दिएका छन् । पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले

ई–बिडिङ प्रकरणमा मुख्य नाइके देउजासहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौं । ई–बिडिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२

श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी

लागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ

काठमाडौं । पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही

दुई दिनभित्र एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

दार्चुला । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । जिल्लाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ११ः५५ मा भूकम्प गएको हो। उक्त भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा

गोठाटारको महादेव मन्दिरमा चोरी, झन्डै १० लाख रुपैयाँ हराएको अनुमान

काठमाडौं । काठमाडौंको एक मन्दिरमा ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको छ। जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको हो। मन्दिर संरक्षण तथा व्यवस्थापन

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज

मेयरले चलाएको गाडी दुर्घटना

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ । शनिबार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१