
काठमाडौँ १२ चैत। । आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसदले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सङ्घीय संसद्मा आज सपथ ग्रहण गरिसकेपछि सांसद

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेको छ । मुलपानी मैदानमा बिहीबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई सात

काठमाडौं, १२ चैत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभएकाे छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी,

काठमाडौँ १२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा

काठमाडौँ १२ चैत। संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने

काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनले आन्दोलनकारी ‘टीओबी ग्रुप’लाई पनि कारबाही सिफारिस गरेको छ । गत भदौ २३ र २४ गते संसद भवन परिसरमा भएको घटनालाई थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ जारी छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालको आन्दोलन भड्काउने सुदन गुरुङसँग शंकास्पद सम्बन्ध देखिएको छ। २४ भदौमा गुरुङ र आईजीपी अर्यालबीच ६ पटक टेलिफोनमा कुराकानी भएको जाँचबुझ

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा भदौ २३ र २४ मा तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र उच्च सुरक्षा अधिकृतहरूको सम्पर्क विवरण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । बुधवार सञ्चारमाध्यममार्फत