देश

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति थापाले सांसद्हरूलाई प्रशिक्षण दिने

काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने

रास्वपाका मन्त्री–सांसदबीच बजेट तयारीबारे आज सिंहदरबारमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्री र सांसदबीच आज दिउँसो महत्वपूर्ण छलफल हुने भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्नेछ । छलफलमा अर्थमन्त्री

जानकारी लिएर मात्र बीपी राजमार्गमा यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको

आज सुदूरपश्चिमका एमाले प्रदेश सांसदसँग छलफल गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् । सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग बिहान ११ बजे गुण्डुमा छलफल तय गरिएको हो । छलफलको

आहा! एन्जेलिया

इलाम, २३ वैशाख। ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल। सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल/भ्यूटावरसहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन्। सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं । सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर य बनाएको छ । मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको नेपाल ओमानविरुद्ध ८१ रनले विजयी भएको छ । कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रन पछ्याउने क्रममा ओमान ३९ ओभरमा १७५ रनमा समेटिएपछि नेपाल

८.७८ अंकले बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार

काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.३२ प्रतिशतले बढेको नेप्से २७१२.८६ विन्दुमा अडिएको हो। आज ३३५ कम्पनीको ६२ हजार २५ पटकको कारोबारमा

२८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक बैशाख २८ गते आह्वान

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको बैठक केहीबेर अघिदेखिप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ । बैठकमा