
काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जोशीलाई

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता भीष्मराज आङदेम्बेले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीति

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । खेल भर्खरै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बनेको दाबी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठन पेशागत

काठमाडौँ २१ वैशाख। धेरैलाई याद होला — टेलिभिजनमा आउने पशुपति पेन्ट्सको त्यो प्यारो एनिमेटेड खरायो। १९९० को दशकमा नेपाली दर्शकको मन जितेको ‘बन्नी’ अब दशकौंपछि नयाँ स्वरूपमा फर्किएको छ। पशुपति

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि

काठमाडौँ २१ वैशाख। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ। गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल

काठमाडौँ २१ वैशाख। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज व्यवसायी भट्टककी

मकवानपुर २१ वैशाख। । बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो निवास र सम्बद्ध कार्यालयमा भएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानूनी छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।। आज वैशाख २१ गते