
काठमाडौं, २७ चैत । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री द्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,

काठमाडौँ २७ चैत । प्रतिनिधिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी,

काठमाडौँ, २७ चैत । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

काठमाडौँ, २७ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज ‘ई-पेन्सन’ प्रमाणीकरण प्रणालीको शुभारम्भ गर्नुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच उहाँले महालेखा नियन्त्रक कार्यालयले तयार गरेको उक्त प्रणालीको

काठमाडौँ । नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ । दुई देशका बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो

काठमाडौँ २७ चैत। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त हुनुभएको हो

काठमाडौँ । शेर्पा समुदायका महान् विद्वान् तथा इतिहासकार खेन्पो साङ्गे तेन्जीन रिन्पोछेका कृतिहरू आज काठमाडौँमा सार्वजनिक गरिएको छ। ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) को आयोजनामा बौद्धस्थित शेचेन गेस्ट हाउस परिसरमा

उदयपुर । उदयपुरको वेलका नगरपालिका–८ बोप्ताङमा आयोजित ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता २०८२’सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताले उदयपुरको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै हवाई

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप (पिएम कप) मा मधेश प्रदेशलाई ३५ रनले हराएको छ । यो हारमा फाइनलमा पुग्ने दाउमा रहेको मधेशलाई धक्का लागेको छ । जितका बाबजुद बागमतीको भने

भक्तपुर २७ चैत । नयाँ शैक्षिक सत्र २०८३ को पठनपाठन बैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले नयाँ शैक्षिक सत्र अन्तर्गत भर्ना