देश

आइतबार विद्यालय बन्द नगर्न तारकेश्वर गाउँपालिकाको निर्देशन

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले संघीय सरकारले गरेको निर्णय अस्वीकार गर्दै ठाडै चुनौति दिएको छ । बालेन्द्र शाह ‘बालेन’ ले शनिबार र आईतबार विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

विराटनगर, २८ चैत । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।  एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी

एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

काठमाडौँ, २८ चैत। नेपालकी कराते स्टार एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गर्नुभएको छ ।  चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी

नेपाल-भारत प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थको लोकार्पण

काठमाडौं, २८ चैत । समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २८चैत । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ । मौरिससको पोर्ट लुइसमा आजदेखि

६८४ जना दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ ।  बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको  स्वास्थ्य परीक्षण गरिएको छ ।  चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म

सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै

काठमाडौँ, २८ चैत। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

काठमाडौँ, २८ चैत । म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित

कलाकार ‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, २७ चैत । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो । शपथ ग्रहण