देश

मोरङ ६ मा उनेपाका उम्मेदवार वसन्त बुढाथोकीले एमालेलाई सघाउने

विराटनगर। उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने भएका छन्। आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयुक्त भण्डारीको चेतावनी- निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छ

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाईए कडा कारबाही हुने चेतावनी दिएका छन् । आईतवार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई सघाउने

रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसलाई सघाउने भएको छ । राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेको भन्दै

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गर्न प्रलोपाको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मध्यपूर्वमा विकसित पछिल्लो युद्धको परिस्थितिबाट त्यहाँ रहेका नेपालीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै उनीहरूको तत्काल सुरक्षा र शान्तिपूर्ण स्वदेश फिर्तीको माग गरेको

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको

आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले

कांग्रेसले आज काठमाडौं उपत्यकाका ६ स्थानमा चुनावी सभा गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने

मतदातालाई ओलीको प्रश्न- निर्माणको बाटो रोज्ने कि विध्वंसको बाटो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणको बाटो रोज्ने कि विध्वंसको बाटो रोज्ने भनी प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जालमा निर्वाचनलक्षित अपिल गर्दै उनले देश बचाउने कि नबचाउने’

कांग्रेसका निवर्तमान कार्यवाहक सभापतिद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक पूर्णबहादुर खड्काले सबैलाई पार्टीका पक्षमा मतदान गर्न आह्वान गरेका छन्। खड्काले आइतबार बिहान सामाजिक सञ्जालमार्फत ‘प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रुख चुनाव चिन्हमा मतदान’ गर्न

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

दमक । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। भट्टराई आज एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुन निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन्। ताप्लेजुङमा एमालेको पालिका स्तरीय