
वीरगञ्ज। विस्फोटक पदार्थ (बम) सहित फेला परेका पर्सा-२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने भएको छ । वीरगञ्जको बरहनियार चोकमा बुधबार राति नियमित चेकजाँचक्रममा

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार, सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले दिएको रिटको सुनुवाइ फागुन

काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो

पर्सा । धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा वीरगन्जबाट तीन जनालाई पक्राउ गरिएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा सञ्चालन गरिरहेको

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं । भोलि हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज राती १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न

सिरहा । सिरहा क्षेत्र नं. ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी पक्राउ परेका हुन्