देश

रविको फेसबुक ह्याक गर्ने प्रयास, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाद्वारा पेज ‘लक’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ‘ह्याक’ को प्रयास भएको छ । बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)

नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौं । नयाँबानेश्वरस्थित सिभिल अस्पतालअगाडि टिपरको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार बद्री कोइराला आज बिहान ८ः४५ बजे

सुनको मूल्य निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोकार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

काठमाडौं । जिल्लाको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्पनजिकैबा.७ च १४०१ नम्बरको

आज तराईका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ, फागुन १९ । तराईका जिल्लाहरूमा आज होली पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली र पहाडी भेगमा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार तराई तथा भित्री मधेसका जिल्लाहरू आज रङमय बनेका

आज यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, फागुन १९ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा नयाँ सम्भावनाको युगीन आवश्यकता

काठमाडौँ, १८ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबिच छलफल 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे गृहमन्त्री ओमप्रकाश अर्याल तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच छलफल भएको छ।  आयोग कार्यालय बहादुर भवनमा

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ?

काठमाडौँ १८ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदै छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आज राति १२

रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

मन्थली १८ फागुन ।  । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको  निर्वाचन टोली लिएर जाँदै