देश

के हृदयन्द्र राजा बन्लान !

पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको उच्च स्रोतले बताएको छ । हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने

टीकापुर किन जाँदैनन् गृहमन्त्री र आईजीपी ?

काठमाडौं, भदाै १० कैलालीको टिकापुरमा भएको आक्रमणमा परेर ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको तीन दिन वितिसक्दा पनि गृहमन्त्री र आईजीपी त्यहाँ गएका छैनन्। घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७

अाजको राशिफल

आज मिति वि.सं. २०७२ साल भदौ १० गते बिहीबार। इश्वी सन् २०१५ अगस्ट २७ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। तपाईको आजको राशिफल

उनी डिअाइजी हुन्छु भन्थें, भए तर देख्न पाएनन्

भोजपुर, भदाै ९ उनको सपना डिअाइजी भएर रिटायर्ड हुने थियो । र, अाफन्तहरुलाई भन्ने गर्थे  ‘रिटायर्ड हुने बेलासम्म डिआइजी बन्छु होला।’  तर कहिलेकाही सपना न त पुरा भएको न त

एसएसपीसहित ७ प्रहरी हत्याको अभियोगमा १० जना पक्राउ

काठमाडौं, भदौ ९  कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा

अाज ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं, भदौ ९ हुम्लामा बुधबार भूकम्प गएको छ । दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्र विन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको

करेन्ट लागेर मृत्यु

इलाम, भदाै ९ करेन्ट लागेर इलाम सुलुबुङका एक युवकको मृत्यु भएको छ । पानी तताउन प्रयोग गरिने रडबाट करेन्ट लाग्दा इलाम सुलुबुङ सातका पदमप्रसाद ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ ९ गते बुधबार। इश्वी सन् २०१५ अगस्ट २६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँला थ्व। तपाईको अाजको राशिफल

​प्रहरी सम्मानसहित एसएसपी न्यौपानेको दाहसंस्कार

काठमाडौं, भदौ ८ कैलालीमा हत्या गरिएका प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको छ । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनको क्रममा थरुहट कार्यकर्ताको समूहले

पुनर्निर्माण प्राधिकरणले कुन-कुन जिल्लालाई कार्यक्षेत्र तोक्यो ?

मंगलबार बसेको पुनर्निर्माण प्राधिकरणको पहिलो बैठकले देशका ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र तोकेको छ । प्राधिकरणले तोकेका कार्यक्षेत्र मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । जिल्लाहरुको प्राथमिकीकरण समेत गरिएको छ ।