
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्ष तर्फको हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एकजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न ४:३० बजेको समयमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको नियमित गस्ती टोलीले

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि अनुसन्धान भइरहेको बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आज प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले मतपत्र

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष

काठमाडौँ। गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने

काठमाडौं। बिहीबार नेप्से २७.१९ अंकले बढेको छ। आज तीन कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लागेर कारोबार रकम साढे ११ अर्ब नाघेको हो। अघिल्लो कारोबार दिनको तुलनामा आज १.०१ प्रतिशतले बढेको नेप्से

जनकपुर। चुनावी अभियानका लागि मधेश पुगेका कुलमान घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका छन्। पार्टीले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा अध्यक्ष घिसिङले निर्वाचनपछि देशको

सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरको दुर्घटनामा परेर एक जना मजदुरको मृत्यु भएको छ। गएराति ना ५ त ७०८१ नम्बरको ट्याक्टरले किच्दा उत्तर–दक्षिण कोशी राजमार्ग निर्माण कार्यमा संलग्न मजदुर नेललाल