देश

सुनसरीमा २८ हजार नक्कली नोटसहित एक युवक पक्राउ

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले २८ हजार नेपाली नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका वडा नं. १० बस्ने २५ वर्षीय बहिस मियाँ

चुनाव जहिले भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै हो: केपी शर्मा ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्भवतः फागुन २१ मै प्रतिनिधि सभा निर्वाचन हुने बताएका छन् । झापा क्षेत्रका मतदाताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको तयारी र

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराई सचिवालयका अनुसार बाबुरामका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो । केही दिनयता

नौ हजारले घट्यो सुन, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

गोली चलाएर दिनदहाडै सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, माघ २२ । काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ महांकालबाट गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

काठमाडौं । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । दमकबाट रामचोकतर्फ जाँदै गरेको मे.१ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८

टी–२० विश्वकप तयारी : नेपाल आज अन्तिम खेलमा क्यानडासँग खेल्दै

काठमाडौं, माघ २२ । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप नेपाल आज अन्तिम खेलमा क्यानडासँग खेल्दैछ । यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली आज क्यानडासँग खेल्न लागेको हो ।

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

पर्सा । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु

आज तराईका धेरै स्थानमा हुस्सु लाग्ने

काठमाडौँ, माघ २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा

स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध सिर्जना हुँदैन : अर्थमन्त्री खनाल

म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पार्नुभएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क