
काठमाडौं, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको

काठमाडौं, माघ २० । आईसीसी विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अभ्यास खेल खेल्दै छ । मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको नेपाली टोलीले आज ‘वाम–अप’

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई

रुपन्देही । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा स्कुल बस दुर्घटना भएको छ । परासीतर्फबाट विद्यार्थी लिएर फर्किंदै गरेको स्थानीय शान्ति नमूना माविको लु १ ख ८६७५ नम्बरको बस आज विहान टोल गेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । यही माघ ४

कास्की । नेपालले पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा भुटानलाई २–१ गोलले हराउँदै नेपालले फाइनल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित नारदमुनि थुलुङ्ग रङ्गशालामा जारी ११औँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा द योङ ब्रदर इटहरी, सुनसरीले शानदार प्रदर्शन गर्दै

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ । विद्यार्थीले वर्षौँदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिनामा किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ

जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल