देश

झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् । चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले आज बिहान कमल

फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

काठमाडौँ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् । मंगलबार भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले

रुपन्देहीमा बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

रुपन्देही । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। धान बोकेको ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११

३७ सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेल खेल्दैछ । नेपालले आज युएईविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा

घरबाट लडेर वृद्धको मृत्यु

हेटौंडा, माघ २० । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा आफ्नै घरको माथिल्लो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बागमती गाउँपालिका–५ लीलावनका ६४ वर्षीय दिलबहादुर घलानको घरको एक

बेलायतमा नेपाली विद्यार्थीको निधन

लन्डन, माघ २० । बेलायत पढ्न पुगेका एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा, माघ २० । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी, बाबु विदेशी

काठमाडौँ, माघ २० । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान