देश

नेपाल प्रहरीको रासन स्केल वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीले प्राप्त गर्दै आएको रासन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल र रासनबापत प्राप्त हुने

नारदमुनी गोल्डकपकाे उद्घाटन खेलबाटै आयोजक बसाहा बाहिरियो

उदयपुर। आयोजक बसाहा क्लब ११औँ संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको नारद आदर्श रङ्गशालामा बिहीबार उद्घाटन खेलमा द योङ ब्रदर क्लब इटहरी सुनसरी

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै

भदौ २३ को घटनाबारे केपी ओली : मैले नागरिकमाथि गोली चलाउन आदेश दिएको छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते आफूले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको स्पष्ट पार्नुभएको छ । केही दिनयता एक

महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी मेला सुरु

नेपालगञ्ज । दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको नेपालगन्ज

श्रमजीवी पत्रकारको तलबको सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवा सुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलबको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका वरिष्ठ

‘दलका घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्छ’

काठमाडौँ । नागरिक समाजहरूका अगुवाहरूले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूको घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्ने माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

मौसम पूर्वानुमान : हुस्सु र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको

कर्णालीका ४ सय ४१ मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका चार सय बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।  फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका १० जिल्लामा ३

टाइगर कप भलिबलमा एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ ।  पोखरा रङ्गशालास्थित