
डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम पुगेका छन् । हिउँले सेताम्मे बनेको डडेलधुराको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा

काठमाडौं, माघ १४ । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नविकरण गराएको छ । यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा

काठमाडौं, माघ १४ । निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद

काठमाडौँ, माघ १४ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन्

तनहुँ, माघ १४ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन्। बेलबास दुग्ध उत्पादक सहकारी

काठमाडौं, माघ १४ । नागढुङ्गाबाट चाँदीसहित एक जना युवक पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा २.५ किलो चाँदीसहित

काठमाडौँ, माघ १४। बाराको परवानीपुरमा आमा-छोराको हत्या भएको छ । परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं, माघ १४ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । आज दिउँसो

बैतडी, माघ १४ । हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै विभिन्न स्थानमा हिमपात भएको छ । बैतडी र बागलुङका उच्च पहाडी भेगमा आज भारी हिमपात भएको छ। जसले गर्दा चिसो बढेर

पर्वत I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै